मेसीको पकड थप बलियो, २०औं गोलसँगै गोल्डेन बुट प्रतिष्पर्धामा एम्बाप्पेभन्दा अघि

1 day ago 170

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकपमा आफ्नो ऐतिहासिक गोलयात्रालाई निरन्तरता दिएका छन्। उनले शुक्रबार केप भर्डेविरुद्ध गोल गर्दै लगातार आठौँ विश्वकप खेलमा गोल गर्ने कीर्तिमानलाई अझ विस्तार गरे। साथै, विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्...

पुरा समाचार पढ्नुहोस