मोरङ, जेठ १७ । मोरङको उर्लाबारी नगरपालिका–४ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान करिब ७ बजे आफ्नै खेतमा उम्रिएको सेतो रङको च्याउ पकाएर खाएपछि परिवारका चार जनाको स्वास...