मोरङको सीमावर्ती क्षेत्रमा २० लाख भारतीय रुपैयाँ भेटियो, ल्याउने व्यक्ति फरार
3 weeks ago
44
विराटनगर । मोरङको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रकम ल्याउने व्यक्ति भने फरार भएका छन् ।
सशस्त्र प्रहरी बलका अनुसार रतुवामाई नगरपालिका–२ घररुचोक नजिकको सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ