म्यान्मा द्वन्द्वमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

3 days ago 52
याङ्गुन । म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलटपछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । द्वन्द्वसम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्यांक (एसिएलइडी) का अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा एक ला...
पुरा समाचार पढ्नुहोस