एजेन्सी : विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको सुरुमा यमनको राजधानी एडेनमा चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश पाएको छ ।
यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित...