काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौँ मन्त्रिस्तरीय बैठकमा सम्बोधन गरेकी छन् । थाइल्याण्डको राजधानी बै...