रवि लामिछानेको स्वीकारोक्ति : ‘अब मसँग अपरिपक्व बन्ने वा गल्ती गर्ने छुट छैन’

1 hour ago 196
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले अबका दिनमा आफूलाई अपरिपक्व बन्ने वा गल्ती गर्ने कुनै छुट नभएको बताएका छन्। चितवनमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएपछि आयोजित...
पुरा समाचार पढ्नुहोस