रवि लामिछानेले गराए भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

3 weeks ago 84
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणबाट फर्किएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणका विषयमा जानकारी गराएका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो भएको भेटवार्तामा लामिछानेले भारतीय...
पुरा समाचार पढ्नुहोस