रामलक्ष्मणको प्रष्टीकरण– मध्यरातमा रास्वपाले नै ‘नो भोट’ को सम्झौता भंग गर्‍यो

1 day ago 96

सुरुमा ऐच्छिक मतदान गर्न पाउनेगरी सम्झौता भएपनि अन्तिम नामावली प्रकाशन भइसकेपछि भने केन्द्रीय निर्वाचन आयोगले ‘अनिवार्य मतदान’ हुनेगरी मेसिन सेट गर्न आग्रह गरेको रामलक्ष्मण ग्रुपले बताएको छ ।

पुरा समाचार पढ्नुहोस