राष्ट्र निर्माणका लागि महिला नेतृत्व र क्षमता मुख्य आधार: राष्ट्रपति पौडेल

2 weeks ago 99
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र स...
पुरा समाचार पढ्नुहोस