राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

4 days ago 115
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ। ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकब...
पुरा समाचार पढ्नुहोस