राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा मन्त्री पुनको सुझाव :‘स्वायत्त’ र ‘विश्वसनीय’ शब्द पुर्नविचार गर्नुपर्ने

3 days ago 101

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा प्रयोग भएका केही शब्द तथा व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन...

पुरा समाचार पढ्नुहोस