राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित

3 days ago 24
काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी अब नेपाली काँग्रेसमा औपचारिक रूपमा समाहित भएको छ। आइतबार पार्टी समायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि सो एकीकरण प्रक्रिया टुंगिएको हो। काठमाडौँको सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्...
पुरा समाचार पढ्नुहोस