राष्ट्रिय सभाको बैठक सुरु

19 hours ago 141
काठमाडौँ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको आजको बैठक सुरु भएको छ ।  आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेक...
पुरा समाचार पढ्नुहोस