रास्वपा कोशी प्रदेश सभापतिमा पारशमणी गेलाल उम्मेदवार बन्ने

3 weeks ago 72
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पार्टीको उद्योग–वाणिज्य विभागका केन्द्रीय सचिव पारशमणी गेलालले रास्वपा कोशी प्रदेश सभापति पदमा उम्मेदवारी दिने भएका छन्। जेठ २७ गते बुधबार हुने
पुरा समाचार पढ्नुहोस