रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

1 hour ago 95

चितवन, १२ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।
झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका...

पुरा समाचार पढ्नुहोस