रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा हिक्मतजंग कार्की नियुक्त

3 weeks ago 61
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा नयाँ सदस्यका रूपमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ। काठमाडौँ निवासी कार्कीलाई पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीको निर्णयअनुसार विभाग सदस्यको जिम्मेवारी द...
पुरा समाचार पढ्नुहोस