काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना गरिँदैछ। काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथ ग्रहणको समय तय गरिएको रास्वपा स...