मोरङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक कोशी प्रदेश अधिवेशन आज मोरङको विराटचोकस्थित जेसिज भवनमा हुँदैछ।
अधिवेशनअन्तर्गत बिहान ९ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। मौसमले साथ दिए निर्धारित समय...