रास्वपाको महिला उपसभापतिमा कडा भिडन्त: कसले मार्ला बाजी?

1 week ago 176
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि महिला नेतृहरूबीच रोचक र कडा प्रतिस्पर्धा हुने भएको छ। दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै महिला उपसभापति पदका लागि प्रभा...
पुरा समाचार पढ्नुहोस