रेसुङ्गा विमानस्थलको उडान तीन सातादेखि प्रभावित

2 days ago 238

१९ असार, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ । नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको ...

पुरा समाचार पढ्नुहोस