रोयल टुलिपले सुरु गर्‍यो आइपीओ जारी गर्ने प्रक्रिया, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

3 weeks ago 58

काठमाडौं। म्यासिफ होटल प्रालि (रोयल टुलिप काठमाडौं)ले आइपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ। जसका लागि संस्थागत परामर्श सेवा लिन होटलले नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा होटलका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इ...

पुरा समाचार पढ्नुहोस