रोल्पामा अटो दुर्घटना, चालकसहित ७ जना घाइते

3 weeks ago 95
काठमाडौँ । रोल्पा नगरपालिका-६ कोटगाउँस्थित दार्बोट-माडीचौर सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । र्बोटबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ५४६४ नम्बरको अटो ब्रेक फेल भई सडकको बायाँतर्फ रहेको भित्तामा ठोक्किँदा चालकसहित ७ जना घाइत...
पुरा समाचार पढ्नुहोस