रोल्पामा ४ दिनमा ४ वटा भरुवा बन्दुक बरामद

1 week ago 135

१४ असार, रोल्पा । रोल्पामा पछिल्लो चार दिनमा चारवट भरुवा बन्दुक फेला परेको छ । विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । पछिल्लो समय गत बुधबार रोल्पा सुनिलस्मृति गाउँपालिका-६ गरगरे स्थित सल्लेरी पाखा सामुद...

पुरा समाचार पढ्नुहोस