लघुकथा : कमेन्ट

1 day ago 130
उसले लाइक गर्‍यो। कसैले कमेन्टमा लेखेको रहेछ- ‘राम्रो!’ उसले त्यसलाई कपी गर्‍यो र आफ्नो कमेन्टमा पनि ठोकिसक्यो- ‘राम्रो!’ सगुनले झाँको झार्‍यो, “त्यो झुर लघुकथामा त्यस्तो राम्रो तैँले के देखिस् हँ?” उसले लघुकथा पढेकै थिएन, के भनोस्! एकछिन घोरियो र जब...
पुरा समाचार पढ्नुहोस