विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक दिन ८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । बुधबार सुन्दरहरैँचा र पथरीशनिश्चरेबाट लागुऔषधसहित ८ जना पक्राउ परेका हुन् ।
पथरीशनिश्चरे नगरपालिका–१० मंगलबारेका ३३ वर्षीय मोतीराज लिम्बू र रंगेली...