लापसे गरेर सवारी चलाउने १३ चालकसहित १४ जना विराटनगरबाट पक्राउ

3 weeks ago 59
विराटनगर : लागुऔषध सेवन (लापसे) गरेर सवारीसाधन चलाएको आरोपमा विराटनगरबाट १३ जना चालकसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्धको महाअभियान’ अन्तर्गत सोमबार विराटनगर महानगरपालिका–१६ स्थित ...
पुरा समाचार पढ्नुहोस