‘लालीबजार’ को कमाई ९ करोड

3 weeks ago 101

काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ...

पुरा समाचार पढ्नुहोस