लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री

3 days ago 50
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् । आइतबार नेकपा एमालेको तर्फबाट सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मा...
पुरा समाचार पढ्नुहोस