लोक संगीतमा अश्लीलता बढेको भन्दै नियमन गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग

3 weeks ago 56

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोक कला, संस्कृति र दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय अश्लीलता र विकृति बढेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।

पुरा समाचार पढ्नुहोस