लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

3 weeks ago 98
लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतबार प्रभातफेरी निकालिएको छ । कमलपोखरी स्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो । ...
पुरा समाचार पढ्नुहोस