धनगढी । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालिएको भन्ने सामाजिक सञ्जालमा फैलाइएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्त...