चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय आकर्षणको रूपमा रहेको जंगल सफारी सेवा आजदेखि पूर्ण रूपमा बन्द भएको छ। वर्षात्को समयमा हुन सक्ने प्राकृतिक जोखिम र जैविक संवेदनशीलतालाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सफारी ...