वाचा बिर्सिँदै प्रधानन्यायाधीश: सर्वोच्चमा न्यायाधीश नियुक्ति अझै अनिश्चित

1 hour ago 333
काठमाडौं। सर्वोच्च अदालतमा न्यायाधीशहरूको पद रिक्त भई न्याय सम्पादन गम्भीर रूपमा प्रभावित हुँदा समेत नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माको पहलकदमी शून्य देखिएको छ। २१ जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा हाल १८ जना मात्रै न्यायाधीश बहाल छन्। रि...
पुरा समाचार पढ्नुहोस