काठमाडौँ । नेकपाका नेता वामदेव गौतमले नेपालको वर्तमान संसदीय शासन प्रणालीले राजनीतिक स्थायित्व कायम गर्न नसकेको दाबी गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुन सक्ने धारणा व्यक्त गरेका छन्। बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वा...