काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न समयावधिमा सरकारलाई प्राप्त भएका आन्दोलन, प्रदर्शन तथा अन्य घटनासम्बन्धी प्रतिवेदनहरूको समग्र अध्ययन गरिने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले...