काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारीको सेवा-सुविधासम्बन्धी व्यवस्थामा पुनः विचार गर्न आग्रह गरेको छ। परिषद्ले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सामुदायिक विद्याल...