विद्युतीय कारको आयात घट्दा इन्धन सवारीको बढ्यो, मोटरसाइकलको आयातमा भने उछाल

1 hour ago 71
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा नेपालमा विद्युतीय कारको आयातमा कमी आएको छ भने इन्धनबाट चल्ने सवारी साधनको आकर्षण बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सवारी साधनको आयातमा मिश्रित प्रवृत्ति देखिएको हो। ...
पुरा समाचार पढ्नुहोस