विराटनगर महानगरमा आए नयाँ प्रशासकीय प्रमुख, मेयर कोइरालाद्वारा स्वागत

3 weeks ago 92

विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवार...

पुरा समाचार पढ्नुहोस