विराटनगर रानी सीमा नाकामा स्थानीय व्यापारी आन्दोलनमा, प्रहरीद्वारा लाठीचार्ज

2 days ago 133

विराटनगर । विराटनगर–१६ रानीस्थित नेपाल–भारत सीमा नाकाको ३ नम्बर ढाट बन्द गरिएको विरोधमा स्थानीयवासी तथा चाइना मार्केट क्षेत्रका व्यापारीहरूले बिहीबार प्रदर्शन गरेका छन्। लामो समयदेखि ३ नम्बर ढाट बन्द हुँदा व्यापार–व्यवसाय धराशायी ...

पुरा समाचार पढ्नुहोस