विराटनगर विमानस्थमा १ सयको डेरी मिल्कलाई २ सय लिने पसललाई ३ लाख जरिवाना

3 weeks ago 35

विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित चार वटा होटल तथा क्याफेलाई उपभोक्तासँग चर्को मूल्य असुलेको आरोपमा कारबाही गरिएको छ । बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले ...

पुरा समाचार पढ्नुहोस