विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ

1 week ago 162
काठमाडौँ । विराटनगरका नेपाली काँग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले घरमा छापा मारेर गिरीलाई नियन्त्रणमा लिएको हो । गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनीमाथि...
पुरा समाचार पढ्नुहोस