विराटनगरमा क्षयरोगमुक्त अभियान तीव्र, घरदैलोदेखि निःशुल्क परीक्षणसम्मका कार्यक्रम सञ्चालन
3 weeks ago
35
विराटनगर । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग (टिबी) को संक्रमण र मृत्यु दरमा उल्लेखनीय कमी ल्याउने तथा सन् २०५० सम्म नेपाललाई टिबीमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको अवस्थामा विराटनगर महानगरपालिकाले ‘टिबी फ्री पालिका’ अभियानलाई