विराटनगरमा जेनिथ कलेजको आयोजनामा अन्तर–कलेज फुटसल प्रतियोगिता सम्पन्न, कान्तिपुर कलेज च्याम्पियन

2 days ago 85

विराटनगर । जेनिथ इन्टरनेसनल कलेजको आयोजना र विराट सिटी फुटबल कल्बको सहकार्यमा इन्टर कलेज फुटसल टुर्नामेन्ट–२०२६ बिहीबार विराटनगरस्थित जेनिल फुटसलमा सम्पन्न भएको छ। विद्यार्थीबीच खेलकुदको विकास, आपसी सम्बन्ध सुदृढ गर्ने तथा स्वस्थ...

पुरा समाचार पढ्नुहोस