विराटनगरमा ट्राफिकको लापसे चेकिङ : १३ चालक पोजेटिभ

3 weeks ago 97

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर–१६ स्थित दक्षिण गेट जोगबनी बोर्डर क्षेत्रमा सिटी सफारी तथा ट्याम्पो चालकहरुमाथि छड्के लागुऔषध सेवन (लापसे) चेकजाँच गरेको छ ।

मंगलबार ट्राफिक प्रमुख प्रहरी निरीक्षक स...

पुरा समाचार पढ्नुहोस