विराटनगरमा “भजन क्लब्बिङ कन्सर्ट” हुदै

3 weeks ago 55

विराटनगर । विराटनगरको जैन भवनमा यहि जेठ ३० गते शनिबार “भजन क्लब्बिङ कन्सर्ट” हुने भएको छ । ह्यासट्याग इभेन्टको आयोजना तथा विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा आउने शनिबार साँझ भारतिय चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहले आफ्नो ...

पुरा समाचार पढ्नुहोस