काठमाडौं। पूर्व विश्वविजेता स्पेनले आफ्नो पुरानाे साखलाई ब्युँताउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सुरक्षित यात्रा तय गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको रोमाञ्चक खेलमा स्पेनले युरोपेली प्रतिद्वन्द्वी अस्ट्रियालाई ३-० को फराकिलो गोलअन...