काठमाडाैं। उपाधिको बलियो दाबेदार मानिएको फ्रान्स संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्ड रंगशालामा सम्पन...