विश्वकपको प्रि-क्वार्टरफाइनल समीकरण पूरा, राउण्ड अफ १६ मा को-को भिड्नेछन् ?

21 hours ago 160
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ का खेलहरू समाप्त भएसँगै प्रि-क्वार्टरफाइनल (राउन्ड अफ १६) को समीकरण पूर्ण रूपमा तयार भएको छ। इतिहासमै पहिलो पटक ४८ टोलीहरू सहभागी गराएर सञ्चालन गरिएको ...
पुरा समाचार पढ्नुहोस