विश्वकपमा घानाको सुखद सुरुआत, पानामामाथि १-० को जित

2 weeks ago 83

विराटनगर । फिफा विश्वकपमा घानाले विजयी सुरुआत गरेको छ। अमेरिकामा सम्पन्न समूह चरणको खेलमा घानाले पानामालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो। खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयको अन्तिम क्षणमा घानाका क्यालेब के...

पुरा समाचार पढ्नुहोस